sevenstartv.com १ जेठ २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

११ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार  भएको छापावाला सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेर तोलाको  ३ लाख १३् हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चादिँको मूल्य ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।