स्टार अपडेट्स्
काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेलको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तीव्र
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र पारेका छन् ।
नेता पोखरेलले घरदैलोका क्रममा टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष...



