sevenstartv.com ११ साउन २०८३, सोमवार

स्टार अपडेट्स्

मकवानपुरमा चितुवा मृत अवस्थामा फेला

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ महालक्ष्मी खोला किनारामा चितुवा मृत अवस्थामा फेला परेको छ । सोमबार राति मृत अवस्थामा फेला परेको पोथी चितुवा ३९ केजी तौलको रहेको जनाइएको छ । 

चितुवाको मुखबाट रगत बगिरहेको अव...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्