स्टार अपडेट्स्
आज पोर्चुगल, पाकिस्तान, इजरायल र मलेसियाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई
काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न १७ देशका राजदूतहरु मध्य ४ जना प्रस्तावित राजदूतहरुको सुनुवाई सोमबार भएको छ ।
सोमबार र आइतबार गरि ८ जना प्रस्तावित राजदूतहरुको सुनुवाई भएको हो । सोमबार पोर्चुगल, पाकिस्तान, इजरायल र...



