स्टार अपडेट्स्
शेयर बजार उच्च अङ्कले घट्यो, कारोबार पनि खुम्चियो
काठमाडौं । शेयर बजार आइतबार उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भए...



