स्टार अपडेट्स्
कान्ति लोकपथ सञ्चालनमा, काठमाडौं आउजाउमा सहज
काठमाडौं । काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न नाकामध्ये कान्ति लोकपथ खुलेको छ ।
लोकपथअन्तर्गत बाग्मती पुलको एउटा स्पान बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । पाइपमार्फत पानी डाइभर्ट गरेर पुल बगाएको खण्डमा माटो भर...



