sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य १० रुपैँयाले घटेर  १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्