आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य बुधबार प्रतितोला १ हजार ६०० रुपैयाँ घटेको छ ।...
