सुरक्षा
आज पनि भाटभटेनीमा लुटपाट र तोडफोड
काठमाडौं । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् ।
लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् ।...



