काभ्रेमा पनि लगाइयो कर्फ्यु
काठमाडौं । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो ।
बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फ्यु लगाएको हो । काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।

.gif)