sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली

२३ चैत २०८२, सोमवार स्टार संवाददाता

काठमडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो ।


संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो । समितिको सभापतिमा गणेश पराजुली रहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्