सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैँयाले बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादीको मूल्य ११० रुपैँयाले बढेर ३ हजार ६ सय ५५ रुपैँयामा कारोबार भएको छ ।

.gif)