sevenstartv.com २२ मंसिर २०८२, सोमवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

१० मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्