राष्ट्रपति पौडेलद्वारा प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
मन्त्रिपरिषदको सोमबारको निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई पदमुक्त गरेका हुन् ।

.gif)