sevenstartv.com ११ साउन २०८३, सोमवार

गुल्मीमा पहिरोले २ वटा घर पुरियो, १ जनाको मृत्यु

काठमाडौं । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा पहिरोले २ वटा घर पुरिएर १ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान घरमाथीबाट लेदोसहितको पहिरोले विस...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्