साढे २४ लाख घुससहित भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारी पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित मालपोत कार्यालयका कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई मोही तल्सिङको मुद्दा मिलाउने भन्दै...
