sevenstartv.com ५ पुष २०८२, शनिवार

बीपी राजमार्ग अवरुद्ध

३१ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।  काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो ।

यस्तै उक्त राजमार्गको रोशी-९ स्थित खहरे खोलाको लेदो आई सोमबार राति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको जनाइएको छ । 

स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्