सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्...
