पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका( १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।
गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।...