महालक्ष्मी बैंकका ग्राहकलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट...
