sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

विश्व

पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु

काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको मृत्यु भएको छ ।  एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको छन् । 

हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्...