sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

युक्रेनले मस्कोलाई लक्षित गर्नु हुँदैन : अमेरिकी राष्ट्रपति ट्रम्प

१ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले मस्कोलाई लक्षित गर्नु नहुने बताएका छन्  ।  किभलाई रूसी क्षेत्रमा आक्रमण बढाउन प्रोत्साहित गरेको रिपोर्टपछि ट्रम्पको यो भनाइ आएको हो ।

आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको बताए । ट्रम्पले आफू कुनैपनि पक्षमा नरहेको स्पष्ट पारे । 

आफूले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिन नखोजेको पनि बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्