स्टार अपडेट्स्
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा बुधबार प्रस्तुत ११ वटा विभिन्न प्रस्तावहरूमाथि केन्द्...



