फुटबलका समर्थकहरूले गरे एन्फा गेट अगाडि प्रदर्शन
काठमाडौं । नेपाली फुटबलमा केही वर्षयता देखीएको अव्यवस्थालाई लिएर फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
धर्नामा सहभागीहरूले ‘फुटबल क्यालन्डरमा होइन, ग्राउण्डमा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ‘ए’ डिभिजन कहिले आउँछ’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

.gif)