sevenstartv.com ४ पुष २०८२, शुक्रवार

भियतनामकी उपराष्ट्रपति आन सुआन आइपुगिन् नेपाल

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

 काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आएकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् ।

उपराष्ट्रपति सुआन ९ गते स्वदेश फर्किने छिन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्