sevenstartv.com ५ पुष २०८२, शनिवार

उद्योग मन्त्रालयको बजेट १० अर्ब १४ करोड

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । उद्योग वाणिनज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । उनकाअनुसार कालोबजारी, एकाधिकार, सिण्डिकेट र कृत्रिम अभव सिर्जना गर्ने जस्ता अनुचित क्रियाकलाप नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिष्पर्धी र उपभोक्तामैत्री बनाइनेछ । 

उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गर्ने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्