sevenstartv.com ३० जेठ २०८३, शनिवार

संगीत केवल मनोरञ्जनको साधन नभएर सांस्कृतिक पहिचानको शक्तिशाली माध्यम हाे : गायक चित्रसागर श्रेष्ठ

काठमाडौं । लोक तथा दोहोरी संगीतलाई केवल मनोरञ्जनको साधन नभएर सांस्कृतिक पहिचानको शक्तिशाली माध्यम मान्ने चर्चित गायक चित्रसागर श्रेष्ठले आफूलाई आजभोलि 'आफैं सुपरहिट गायकझैँ देख्न थालेको' बताएका छन् । पर्वत महोत्सवमा दमदार प्रस्तुत...