sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

स्वीकृति नलिइ भित्तेपात्रो छापेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्य...