sevenstartv.com ५ असार २०८३, शुक्रवार

इंग्लिस प्रिमियर लिग अन्तर्गत खेलमा म्यानचेस्टर युनाइटेड र बर्नली बीचको खेल बराबरीमा टुंगियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–२ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खेलेको बर्नलीले सुरुआतमै अग्रता बनाउँदै खेललाई प्रतिस्पर्धात्मक बनायो ।

खेलको १३ औँ म...