sevenstartv.com ५ असार २०८३, शुक्रवार

प्रिमियर लिग अन्तर्गत भिल्ला, वुल्भस् र ब्राइटन विजयी, वुल्भसँग वेस्ट ह्राम निरिह सावित

काठमाडौं । इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका तीन खेलमा एस्टन भिल्ला, बुल्भस् र ब्राइटन विजयी भएका छन् ।

एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३–१ गोल अन्तरले हराएको छ । यो जितसँगै भिल्ला ४२ अंकसहित लिग तालिकाको...