बागमतीको प्रशासनिक भवन निर्माणको प्रक्रिया अलपत्र
काठमाडौं । बागमती प्रदेशको प्रशासनिक भवन निर्माण अझै पूरा भएको छैन् । २०७६ देखि सुरु भएको जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया नटुङ्गिएकाले योजना अलपत्रजस्तै भएको छ । २०७४ मा प्रदेश विभाजन गरी प्रादेशिक सरकार बने यता बागमती प्र...
