sevenstartv.com २ जेठ २०८३, शनिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ६५ हजार ७ सय रुपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार १ रुपैँयाले बढेर २ लाख ६७ हजार ८ सय रुपैँयामा कारोबार भएको छ । 

यस्तै शुक्रबार चाँदीको मूल्य भ...