sevenstartv.com १ जेठ २०८३, शुक्रवार

बाबुराम भट्टराईले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । 

उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण आधारभूत विद्यालयमा मतदान गरेका हुन् ।  बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्