sevenstartv.com १ जेठ २०८३, शुक्रवार

चितवन ३ मा रास्वपाकी सोविता गौतमको अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् ।

नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् । मतगणना जारी छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्