sevenstartv.com १ जेठ २०८३, शुक्रवार

गगन कुमार थापाले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मतदान गरेका छन् । थापाले काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

थापा उम्मेदवार भने सर्लाही–४ मा रहेका छन् । बिहीबार देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन भइरहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्