भोलि त्रिभुवन विश्वविद्यालयमा शोक विदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि शोक बिदा दिएको छ । त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्माको निधनमा विश्वविद्यालयले शोक बिदा दिएको हो ।
शिक्षाविद् समेत रहेका ७३ वर्षीय शर्माको कात्तिक १६ गते निधन भएको थियो ।...



