मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण शुरु
काठमाडौं । अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।
हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट...
