sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

स्टार अपडेट्स्

राष्ट्रियसभामा कांग्रेसका सुनिल थापा निर्विराेध निर्वाचित

काठमाडौं ।  राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्