स्टार अपडेट्स्
इजरायली प्रधानमन्त्री नेतन्याहुले दिए ट्रम्पलाई बधाई
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयोन्मुख रहँदै इजरायल प्रधानमन्त्री नेतन्याहुले बधाई दिएका हुन् ।&...



