स्टार अपडेट्स्
इजरायलमाथि इरानको भीषण हमला
काठमाडौं । इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ ।
यसक्रममा ठूला ठूला भवन...



