स्टार अपडेट्स्
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने छ । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी को...



