sevenstartv.com ८ कार्तिक २०८३, आइतवार

राजनीति

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ः १५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ ।  

आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ स...