sevenstartv.com १४ असार २०८३, आइतवार

१६३ मत खस्यो मधेस प्रदेशमा

११ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेशमा राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ । बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म १६३ मत खसेको छ । 

जसमा प्रदेशसभातर्फ ५५ मत खसेको छ भने स्थानीय तहबाट १०८ मत खसेको छ ।  मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  

 

 

यो पनि पढ्नुहोस्