sevenstartv.com १ जेठ २०८३, शुक्रवार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

 

सम्बन्धित समाचार