sevenstartv.com ८ कार्तिक २०८३, आइतवार

राजनीति

एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार...