sevenstartv.com ८ कार्तिक २०८३, आइतवार

राजनीति

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले गरे मतदान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।

घिसिङले काठमाडौंको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौं ३ का उम्म...