sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र मुलुकको स्थायित्व हुने माअ‍ोवादी अध्यक्ष दाहालको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व कायम गर्नसक्ने बताएका छन् । 

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपा...