सुनचाँदीको मूल्य घट्यो
कतिमा भई रहेको छ कारोवार
काठमाडौं । सुनको मूल्य आइतवार पनि घटेको छ। आज सुनको मूल्य प्रतितोला २८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २४५४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २८०० रुपैयाँले घटेर २४२६०० रुपैयाँमा कारोबार भईरहेको महासंघको भनाई छ ।
त्यस्तै चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला ३०६५ रुपैयाँमा कारोबार भईरहेको छ।

-60.webp)

-11.jpg)

-26.webp)













-26.webp)
