sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२४ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय  रुपैयाँले बढेर १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । 

 

यो पनि पढ्नुहोस्