sevenstartv.com १६ असार २०८३, मङ्गलवार

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

२४ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज  केही मिनेटमै फेरि आकस्मिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । 

बिहान ७ बजेको उक्त फ्लाइट भूइँ छाडेको ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो । चक्काको स्टेयरिङ लक भएपछि जहाज विमानस्थलमै फर्काइएको त्रिभुवन अन्तररष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्